
Greater Austin Nepali Society
472386998
2014
Hutto, TX 78634 United States
ourgans.org
ourGANS
Podobné organizace
Podobné organizace global
COMMUNITY ACTION NEPAL |
|
NEPAL EARTHQUAKE RECOVERY FUND |
|
ADM NEPAL CHARITABLE TRUST |
|
HELP FOR NEPAL |
|
METAL FOR NEPAL |
More from Hutto
Texas Water Utilities Association |
|
Chris Kelley Foundation |
|
Texas Water Utilities Association |
|
Reach Church Texas |
|
Jolene S Hall Scholarship Fund |
Similar social media (6100)
More Community/Neighborhood Development, Improvement
INDIVIDUALS MAKING PROGRESS ADVANCING COMMUNITIES IN TEXAS |
|
Were All Neighbors Inc |
|
Zilker 351 |
|
Tri-Angel Unlimited |
News

https://www.facebook.com/share/197KZD41v4/?mibextid=wwXIfr (fb)

ग्यान्सको सदस्यता बारे ध्यानाकर्षणः म त ट्रष्टि हो । मेरो नाम भोटर लिष्टमा किन छैन? ट्रष्टिको नाम त भोटर लिष्टमा आफै आउनु पर्ने हो नी । संस्थाले अपटुडेट राख्नु पर्ने होनी । म त भर्दिन के मतलव ट्रष्टि भै हालें अब भोट हाल्न पाउनै पर्छ मैले । मेरो त नामै छैन कस्तो लिष्ट हो यो? यी माथि उल्लेखित र यस्तैखाले भनाईहरू आजकल विभिन्न फोनकल, म्यासेज, फेसबुक लगायतका सामाजिक संजाल अनि इमेल मार्फत हामिलाई प्राप्त भैराखेका छन्, जसको लागि संस्थाप्रती माया र चिन्ता दर्शाउनु हुने तपाईंहरू सम्पूर्णलाई मुरीमरी धन्यवाद् । हाम्रा स्पष्ट कुराः (क) ग्यान्स मतदानमा भाग लिन ग्यान्स मेम्वरसिप फर्म अनिवार्य रूपमा तपाईंहरू आफैंले भरेर पठाउनै पर्छ । (ख) डोनर वा ट्रष्टि हुनु भनेको चन्दा दान गर्नु हो । (ग) आजीवन सदस्यता वा ट्रष्टि सदस्यता लिनु भनेको मतदानमा भाग लिने, नेत्रित्वमा भाग लिने र निर्णय गर्न पाउने अधिकार सुनिश्चित गर्नु हो । तपाईंहरूको मेम्बरसिप एप्लिकेसन फर्म हामिले भर्न मिल्दैन । तसर्थ ग्यान्सको ट्रष्टि सदस्यता वा आजीवन सदस्यता लिनको लागि सम्वन्धित व्यक्ति स्वयंले सदस्यता फर्म भरेर हामीलाई उपलब्ध गराउनै पर्छ । https://ourgans.org/membership-1 मा गइ ग्यान्स मेम्बरसिप फर्म डाउनलोड गर्नुहोस्, आवश्यक जानकारी भर्नुहोस् र हाम्रो इमेल greateraustinnepalisociety@gmail.com मा वा 512-964-0776 मा म्यासेज गरी पठाउनु होस् । हामी तुरुन्तै तपाईंको नाम भोटर लिष्टमा अप्डेट गर्नेछौं । कृपया फर्म भरी आफ्नो र आफ्नो परिवारमा १८ वर्ष उमेर पूरा भएका एकाघरमा बस्ने ट्रष्टि परिवारका ३ पुस्ते सदस्यको नाम समेत राखी पठाउनु हुन अनुरोध गर्दछौं ।हवस् त धन्यवाद्, नमस्कार । (fb)

Poslední diskuze
Nearby
4.5
Hutto
About the organization
- S20 -
Holi Celebration 300 PM600 PM Adam Orgain Park 1001 Co Rd 137 Hutto Signed in as fillergodaddy. com Sign out Signed in as fillergodaddy. com Account Sign out WELCOME TOGreater Austin Nepali Society WELCOME TOGreater Austin Nepali Society Please check Bylaws Draft 2025 provide feedback to gansbylawsgmail. com Please check Bylaws Draft 2025 provide feedback to gansbylawsgmail.
Community/Neighborhood Development, Improvement